Techie IT
गृहपृष्ठखेलकुदलिखुको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता क्षेत्रपाल मा बि प्रथम

लिखुको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता क्षेत्रपाल मा बि प्रथम


लिखुको ध्यान अनुशासित तथा उत्कृट खेलाडी उत्पादन भन्ने नाराका साथ लिखु गाउपालिका शिक्षा , यूवा तथा खेलकुद शाखाको आयोजनामा भएको पालिका स्तरिय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता क्षेत्रपाल मा बि प्रथम भएको छ ।

३ दिन सम्म चलेको प्रतियोगितामा २१ सवर्ण, १० रजत र ४ कास्य सहित क्षेत्रपाल मा बि प्रथम भएको हो ।

यस्तै ४ स्वर्ण ७ रजत र ५ कास्य सहति महेन्द्र महेशदेव मा बिले द्धित्तिय स्थान हासिल गरेको छ भने ३ स्वर्ण १ रजत र ६ कास्य पदक सहित ज्योती कुञ्ज एकेडेमीले त्तित्तिय स्थान हासिल ग।ेको छ ।

लिखु गाउपालिका वडा नं ४ मा रहेको क्षेत्रपाल माध्यामिक बिद्यालययको खेल मैदानमा भएको कार्यक्रममा गाउपालिका भित्रका ८ ओटा बिद्यालयले सहभागिता जनाएका थिय । प्रतियोगितामा भलिवल, कवड्डी एथलेटिक्स तर्फ १००, ४००, १५००, ३००० मिटर दौड , लङ जम्प, त्रिपल जम्प, सटपुट, ज्वालिङ थ्रो, हाईजम्प लगायतका खेलहरु समावेस गरिएको थियो ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #खेलकुद, #राष्ट्रपति रनिङ शिल्ड

प्रतिक्रिया दिनुहोस