Techie IT
गृहपृष्ठराजनीतिलिखु गाउँपालिका वडा नम्बर ४ राप्रपाको पार्टी कार्यालय पौष २१ गते उद्घाटन हुने

लिखु गाउँपालिका वडा नम्बर ४ राप्रपाको पार्टी कार्यालय पौष २१ गते उद्घाटन हुने


राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्ब अध्यक्ष डा. प्रकास चन्द्र लोहनीको प्रमुख अतिथ्यमा आगामी पौष २१ बुधबार लिखु गाउँपालिका वडा नं. ४ को पार्टी कार्यालय उद्घाटन गरिने भएको छ । उद्घाटन कार्यक्रम दिनको ११ः३० बजे चौघडाको तल्लो बजारमा सम्पन्न हुँदैछ ।

राप्रपा इकाई अध्यक्ष रामचन्द्र अगस्तिकाअनुसार कार्यक्रममा केन्द्रिय सदस्यहरू, प्रदेश सदस्यहरू, जिल्ला कार्य समिति पदाधिकारीहरू, क्षेत्रिय कार्य समिति, प्रदेस कार्य समिति, गाउँपालिका साथै वडा इकाई सम्मका सबै तहका नेता तथा कार्य कर्ताको उपस्थिति हुने  छ । पार्टी कार्यलय उद्घाटन कार्यक्रममा उपस्थित भई राजसँस्था सहितको सनातन हिन्दुराज्य नेपाल स्थापना गर्नको लागि कार्यक्रम सफल बनाउन सम्पूर्ण सुभ चिन्तक नुवाकोट बासीहरुको उपस्थितिका लागी अगस्तीले अनुरोध समेत गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस


WORLDLINK