Techie IT
गृहपृष्ठसमाचारथापाथलीमा सुकुम्बासी बस्ती हटाउँदा प्रहरीले सरसामान सार्न सहयोग (फोटो फिचर)

थापाथलीमा सुकुम्बासी बस्ती हटाउँदा प्रहरीले सरसामान सार्न सहयोग (फोटो फिचर)


काठमाडौँको थापाथली क्षेत्रमा बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने क्रममा नेपाल प्रहरीले स्थानीय बासिन्दालाई सरसामान सार्न सहयोग गरेको छ।

शनिबार बिहानैदेखि सो क्षेत्रमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ। बासिन्दाको सामान छिटो र व्यवस्थित रूपमा स्थानान्तरण गर्न प्रहरीले सक्रिय रूपमा सहयोग गरिरहेको छ।

डोजर प्रयोग गरेर बस्ती हटाउनुअघि त्यहाँ रहेका बासिन्दाको सरसामान सुरक्षित रूपमा सार्ने काममा प्रहरी संलग्न भएको हो। थापाथलीको बस्ती हटाइसकेपछि अन्य नदी किनारका बस्तीहरू पनि हटाउने तयारी गरिएको छ।

 

Source :- Gorkhapatraonline


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस