Techie IT
गृहपृष्ठसमाचार२४ घण्टाभित्रै नयाँ लाइसेन्स प्रिन्ट हुने, पुराना असारसम्म सकिने

२४ घण्टाभित्रै नयाँ लाइसेन्स प्रिन्ट हुने, पुराना असारसम्म सकिने


अबदेखि नयाँ लाइसेन्स आवेदन (Application) को डाटा प्राप्त भएको २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट हुने व्यवस्था गरिएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले यस्तो व्यवस्था मिलाएको जनाएको छ। साथै, पुराना बाँकी रहेका लाइसेन्सहरू पनि आगामी असार महिनासम्ममा प्रिन्ट गरिसक्ने लक्ष्य राखिएको बताइएको छ।

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस