रक्तदान कार्यक्रम सम्पन्न, २६ जनाद्वारा रक्तदान
नुवाकोटमा समृद्ध नुवाकोट र युनाइटेड युथ क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा २६ जना रक्तदाताहरूले रक्तदान गरेका छन्।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोट, रक्त सञ्चार केन्द्र कोलनीको प्राविधिक सहयोग तथा विभिन्न सामाजिक संघ–संस्थाहरूको सहकार्यमा बिहान ९:३० बजेदेखि अपराह्न ४ बजेसम्म कार्यक्रम सञ्चालन गरिएको थियो।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस