Techie IT
गृहपृष्ठसमाचारनुवाकोटका किसानलाई धान भित्र्याउन चटारो

नुवाकोटका किसानलाई धान भित्र्याउन चटारो


नुवाकोटकाका किसानलाई यतिखेरि धान भित्र्याउन चटारो छ । तिहार नजिकिदै गर्दा खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर ल्याउने कार्यमा व्यस्त छन् अहिले नुवाकोटका कृषकहरु ।

मौसमको गढबढीले गर्दा डराएका किसान वर्षा भई पाकेर पहेँलपुर भएको धानमा क्षति हुन्छ कि भन्ने आशङ्काले पनि धान भित्र्याउन चटारो परेका छन् ।
नभ्याई छ ।
धान भित्र्याई सकेपछि नुवाकोटमा अधिकांस कृषकले आलु खेती गर्दछन् भने केहीले गहु र तोरी पनी लगाउने गर्दछन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #धान भित्र्याउन चटारो

प्रतिक्रिया दिनुहोस