वागमती प्रदेस स्वास्थ्य राज्यमन्त्री नेपालीद्धारा नुवाकोटको लिखु गाउँपालिकामा साँढे सात लाखको स्वास्थ्य सामाग्री
नुवाकोटको लिखु गाउँपालिकालाई साँढे सात लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध भएको छ ।
बाग्मति प्रदेशका स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
वितरण गरिएको सामाग्रीहरुमा १० थान सिलिन्डर र ७ लाख ३४ हजार ५ सय १८ रुपैया १२ पैसा बराबरको स्वास्थ्य सामाग्री रहेका छन् ।
स्वास्थ्य सामाग्री वितरण गर्दै स्वास्थ्य राज्यमन्त्रि नेपाललीले गाउँपालिकालाई आवश्यक अन्य सामाग्री समेत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बाग्मती प्रेसमा यो खबर छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100, #Hot100
प्रतिक्रिया दिनुहोस