Techie IT
गृहपृष्ठसमाचारलिखुमा ९२६ मत गन्दा कांग्रेसको एकोहोरो अग्रता कायमै

लिखुमा ९२६ मत गन्दा कांग्रेसको एकोहोरो अग्रता कायमै


नुवाकोट । लिखुमा हाल मतगणना कार्य जारी भैरहेको छ ।

स्रोत को जानकारी अनुसार लिखुमा वडा न १ बाट मतगणना सुरु गरिएको छ । नुवाकोटको लिखु वडा न १ बाट मतगणना भै ९२६ मत गनिसक्दा नेपाली काङ्रेसले अग्रता लिएको छ । ९२६ मत गन्दा नेपाली काङ्रेस का अध्यक्ष पदका उम्मेद्वार धुर्ब श्रेष्ठले ४२६ मत , एमालेका मेघनारायण श्रेष्ठले २६१ मत प्राप्त गरेका छन् । यस्तै माओबादीका कृष्ण बहादुर राइले ७२ मत र राप्रपाका दिपक कुमार राई ले ९१ मत प्राप्त गरेका छन् ।

 

यस्तै वडा न १ मा नेपालि कांग्रेसका वडा अध्यक्षका उम्मेदवारको भारी अग्रता रहेको छ । नेपालि कांग्रेसका नरहरी पाण्डेको ४६१ मत र एमालेका प्रकाश पाण्डेको २६७ मत प्राप्त गरिसकेका छन् भने माओबादीका नमराज लामिछानेको ७० मत र राप्रपाका भोजराज लामिछानेको ५१ मत रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस