Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा ९८ प्रतिसत धान रोपाई सम्पन्न

नुवाकोटमा ९८ प्रतिसत धान रोपाई सम्पन्न


नुवाकोटमा १३ हजार ९ सय ९७ हेक्टर बराबरको क्षेत्रफलमा धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटका कृषि प्रसार अधिकृत रूकमेणी अधिकारीको अनुसार नुवाकोटमा कुल १४ हजार २ सय ८३ हेक्टर जमिनमा वर्षे धानको खेती हुने गरेको छ । जिल्लामा ९८ प्रतिसत धान रोपाई सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ ।

 




क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस