नुवाकोट उद्योग बाणिज्य संघले सचेतना मुलक पम्पेल्ट टाँस्दै र मास्क अनिबार्य गराउदै
“मस्क मेरो लागि , मेरो परिवारको लागि र समाजको लागि ” भन्ने मूल नाराका साथ नुवाकोट उद्योग बाणिज्य संघले ब्यबसायिक स्थलहरुमा कार्यक्रम सञ्चालन गरेको छ ।
पहिलो चरणमा नुवाकोटको बढि भिडभाड हुने क्षेत्र, त्रिशुली, ढुंगे र बिदुरमा ब्यबसायिक पसलहरुमा सचेतना मुलक पम्पेल्ट टाँस्ने र मास्क अनिबार्य गराउने अभियान सञ्चालन गरेको छ। अभियानलाई जिल्लाका सबै ब्यबसायिक स्थलहरुमा सञ्चालन गर्ने योजना रहेको र मास्क अनिबार्य गराउने अभियान रहेको नुवाकोट उद्योग बाणिज्य संघका दित्तिय उपाध्यक्ष सन्तोष उप्रेतीले बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस