Techie IT
गृहपृष्ठसमाचारज्वए फाउन्डेसन नेपालले नुवाकोटको लिखु गाउँपालिकालाई १० थान डिजिटल अक्सिमिटर कन्सलेटर प्रदान

ज्वए फाउन्डेसन नेपालले नुवाकोटको लिखु गाउँपालिकालाई १० थान डिजिटल अक्सिमिटर कन्सलेटर प्रदान


ज्वए फाउन्डेसन नेपालले नुवाकोटको लिखु गाउँपालिकालाई ९ लिटर क्षेमता भएको १० थान डिजिटल अक्सिमिटर कन्सलेटर प्रदान गरेको ।

उक्त फाउन्डेसनले लिखु गाउँपालिकालाई करिब २२ लाख बराबरको डिजिटल अक्सिजन कन्सनटेटर मेसिन प्रदान गरेको गाउपालिका अध्यक्ष धुर्ब श्रेष्ठ बताए। शनिबार एक कार्यक्रमका बीच फाउन्डेसनका अध्यक्ष राजु श्रेष्ठले गाउँपालिकालाई उक्त सामग्रीहरु वितरण गर्नुभएको हो ।कोरोन संक्रमणबाट नागरिकहरु बचाउन गाउँपालिकाको बिषेश पहल मर्फत ज्वए फाउन्डेसनले राम्रो कम गरेको भन्दै धन्यबाद दिनुपर्ने बताए।

आफ्नो जन्मथलो प्रती उत्तरदायी हुँदै लिखु र आसपासका नागरिकहरु लाई कोरोना महामारीबाट बचाउने उदेश्यले सहयोग गर्नु भएकोमा अध्यक्ष श्रेष्ठले धन्यवाद व्यक्त गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस