राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटको संघीय निर्वाचन क्षेत्र नं १को अधिबेशन सम्पन्न ।
अधिवेशन ले संघिय निर्वाचन क्षेत्र नं १ को अध्यक्षमा तेज लामा लाई निर्बिरोध निर्बाचित गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोट को संघीय निर्वाचन क्षेत्र नं १ को अधिवेशन सम्पन्न भएको छ।
अधिवेशन ले संघिय निर्वाचन क्षेत्र नं १ को अध्यक्षमा तेज लामा लाई निर्बिरोध निर्बाचित गरेको छ ।
साथै क्षेत्र नम्बर १ प्रदेश (क) को अध्यक्षमा रामु पन्डित र प्रदेश (ख)को अध्यक्षमा कृष्ण वाहादुर घलेे(सुरज)लाई निर्विरोध निर्वाचित गरेको छ ।
कार्यक्रममा राप्रपा केन्द्रीय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले जनताले बिस्वास गरेका दलहरुलेनै जनतालाइ घात गरिरहेको बताउनु भयो । उहाले नेपाललाइ सम्बृद्द बनाउनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्पमा अरु नरहेकोले आगामी चुनाबमा जनताले राप्रपा लाईनै बिश्वास गर्नेमा आफुहरु ढुक्क रहेक बताउनु भयो ।
क्याटेगोरी : देश, समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस