Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा दाजुभाइको हत्यामा संलग्न भएको आशंकामा धादिङमा २ पक्राउ

नुवाकोटमा दाजुभाइको हत्यामा संलग्न भएको आशंकामा धादिङमा २ पक्राउ


नुवाकोटमा दाजुभाइको हत्यामा संलग्न भएको आशंकामा धादिङमा २ पक्राउ

नुवाकोटको म्यागङ गाउँपालिका–४, किम्ताङमा बुधबार २ दाजुभाइको हत्या गरेको अभियोगमा धादिङ प्रहरीले २ जनालाई गिरफ्तार गरेको छ ।

बुधबार नुवाकोट किन्ताङका ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमानको शव खोलामा ढुंगाले थिचेर लुकाएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले आज बिहान धादिङको खनियाबास गाउँपालिका वडा नंवर ५ बाट उनीहरुलाई गिरफ्तार गरेको हो ।- पोषनाथ अधिकारी/ धादिङ


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस