Gen-Z आन्दोलनमा सहिद भएका परिवारलाई समाजसेवी पुर्णलाल श्रेष्ठको आर्थिक सहयोग
असोज ४
– Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाएका ककनी–१ निवासी शुभराज बलामी (श्रेष्ठ) का परिवारलाई समाजसेवी पुर्णलाल श्रेष्ठले आर्थिक सहयोग गरेका छन्।
बलामीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै श्रेष्ठले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।
श्रेष्ठले बलामीको परिवारको दैनिकी अवस्था कठिन रहेको उल्लेख गर्दै अन्य संघ–संस्था, समाजसेवी तथा महानुभावलाई पनि सहयोगका लागि आह्वान गर्नुभएको छ।
क्याटेगोरी : समाचार























प्रतिक्रिया दिनुहोस