Techie IT
गृहपृष्ठसमाचारविदुर ब्यारेक खोल्सामा मोटरसाइकल दुर्घटना

विदुर ब्यारेक खोल्सामा मोटरसाइकल दुर्घटना


नुवाकोटको विदुर नगरपालिका अन्तर्गत ब्यारेक खोल्सामा भर्खरै मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा तीनजना व्यक्ति घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार, म्यागङ गाउँपालिका–२ निवासी टेकराज घलेको टाउकोमा गम्भीर चोट लागेपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। बाँकी दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस