राजमार्ग अपडेट :
काठमाण्डाैबाट बाहिरिने सवारी साधनलाई मात्र पठाउने काम भइरहेकाे छ ।
अरू सवारी साधान खानिखाेला र महादेववेसीमा राेकिएकाे छ भने साना सवारी साधन वैकल्पिक सडक धार्के – सितापाइलाकाे प्रयोग गरेर आवतजावत गरिएका छन्।




क्याटेगोरी : समाचार























प्रतिक्रिया दिनुहोस