त्रिशुलीका नेवार समुदायले मनाए गठेमंगल (भिडियो )
	
				
			प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामंगल अर्थात् घण्टाकर्ण पर्व मंगलबार नुवाकोटको त्रिशुलीमा मनाइएको छ। चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामंगल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार ‘भूत’ भगाएर गठेमंगल मनाएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot




				
				
				
				
				
				
				
				


















प्रतिक्रिया दिनुहोस