बुधबार रामहरीको बार
बुधबार रामहरीको बार अन्र्तगत हामी हरेक हप्ता एउटा व्यङ्ग्यात्मक कार्टुन प्रस्तुत गर्नेछौ ।
बुधबार रामहरीको बार अन्र्तगत हामी हरेक हप्ता एउटा व्यङ्ग्यात्मक कार्टुन प्रस्तुत गर्नेछौ ।
आजको कार्टुनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संसद असफ भयो भन्नु भएको शब्द लाई कार्टुन मार्फत व्यङ्ग्य प्रहार गरेका छन् काटुनिष्ट रामहरि रिमालले ।
कार्टुनमा दुई जना मानिस गफ गर्दै छन् एकले भनेका छन् यो संसद असफल भैसक्यो , कार्टुनमा देखिएका अर्का ब्यक्तिले जवाफ मा भनेका छन् उखान टुक्का नभन्ने संसद पनि सफल हुन्छन् त हैन ?
तपाई लाई यस्तै व्यङ्ग्यात्मक कार्टुनहरु हेर्न मन पर्छ भने तलको लिङ्कमा क्लिक गर्नुहोस
Ram Hari Rimal is the cartoonist of Nuwakot Online. He has been making cartoons for this online for the last six month . Click on the Twitter link below to watch his and similar cartoons.
क्याटेगोरी : बिबिध, मनोरञ्जन, विचार / ब्लग, समाज
प्रतिक्रिया दिनुहोस