फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित

तारकेश्वर नगरपालिकाले फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मान गरेको छ ।
१९ औ न्निपा स्पोर्ट्स अवार्ड को शुभ अवसरमा खेल जगतमा रास्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा दुई दशक लामो योगदान दिनु हुने स्थानीय खेलकर्मी प्रति उच्च मूल्यांकन गर्दै तारकेश्वर नगरपालिकाद्वारा स सम्मान अवार्ड प्रदान गरेको हो ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया दिनुहोस