बुधबार रामहरीको बार
बुधबार रामहरीको बार अन्र्तगत हामी हरेक हप्ता एउटा व्यङ्ग्यात्मक कार्टुन प्रस्तुत गर्नेछौ ।
आजको कार्टुनमा नजिकिदै गरेको चाडबाड लाई लक्षित गर्र्दै नुवाकोटको खाद्य लगाएत पसलहरुमा गरिने अनुगमन लाई व्यङ्ग गरिएको छ । कार्टुनमा दुई व्यक्ति देखाईएको छ एक व्यक्ति अनुगमन समिती लेखिएको फईल बोकेर सुपथ मुल्य पसल लेखिएको मा बसिरहेको ब्यक्ति लाई भन्दै छन् “ यसो अनुगमन गरौ भनेर आको अनुमती दिनुहुन्छ त ?
पसल वाला व्यक्ति भन्दै छन् , कती बिटा चाहियो अनुमती ?”
तपाई लाई यस्तै व्यङ्ग्यात्मक कार्टुनहरु हेर्न मन पर्छ भने तलको लिङ्कमा क्लिक गर्नुहोस
Ram Hari Rimal is the cartoonist of Nuwakot Online. He has been making cartoons for this online for the last six month . Click on the Twitter link below to watch his and similar cartoons.
क्याटेगोरी : अन्तरास्ट्रिय, बिचित्र, मनोरञ्जन, समाज
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस