Techie IT
गृहपृष्ठभिडियोबोइलर कुखुरा छोडेर टर्की || कृषिका कुरा || EP-2

बोइलर कुखुरा छोडेर टर्की || कृषिका कुरा || EP-2


लिखु । लिखु गाउँपालिका वडा नम्बर २ का हरिप्रसाद ढकालले विसं २०७३ सालदेखि एच.बि.आर.डि. पशुपन्छी फर्म मार्फत बोइलर कुखुरा पालन गर्दै आइरहेका थिए । बोइलर कुखुराबाट भन्दा टर्कीबाट राम्रो आम्दानी हुने जानकारहरुले बताए पछि विगत एक वर्षभन्दा बढी समयदेखि टर्की पालन व्यवसाय गर्दै आइरहेका छन् ।




क्याटेगोरी : भिडियो
ट्याग : #breaking, #hot

प्रतिक्रिया दिनुहोस