नेपाली कांग्रेसका १ शय ३० जनाले दिए सामुहिक राजिनामा
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १२ मा नेपाली कांग्रेसका १ शय ३० जना क्रियशिल सदस्यहरुले एक साथ राजिनामा दिएका छन् ।
२०७४ को स्थानिय चनुवमा नेपाली कांग्रेसको तर्फबाट बेलकोटगढी नगरपालिकाको मेयरका आकांक्षी समेत रहेका बद्रि प्रसाद त्रिपाटी सहित १ शय ३० जना ले सामुहिक राजिनामा दिएका हुन् ।
नेपाली कांग्रेसले बोकेको नाराहरु नरामा मात्र सिमित रहेर ब्यवहारमा कहिल्यै लागु नभएको र १४ औं माहाधिवेसनमा मनोमानी हिसावले क्रियसिल भर्ने , पटक पटक कार्यक्रताहरुको भावना बिपरित कार्य गर्ने, एकै परिवारका २०, २२ जनालाई सदस्यता दिने तर पार्टीको लागी अहोरात्र खटिने कार्यकर्ता लाई ब्यवास्था गरेको लगाएतका बिषयहरुमा नगर समिती , क्षेत्रिय समिती हुदै केन्द्रिय कार्यसमिती लाई झकझकाउदा समेत ब्यवास्था गरेको भन्द १ शय ३० जनाले सामुहिक शाधारण सदस्य समेत नहुने गरी राजिनामान बुझाएका हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #hot 100, #Hot100
प्रतिक्रिया दिनुहोस