नुवाकोटको निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा बिजयी हुनुभएका अजुर्ननरसिंह केसीले विदुरमा पत्रकार सम्मेलन गरेर शान्तिपूर्ण रुपमा निर्वाचन गराउन सहयोग पुराएको भन्दै निर्वाचन गराउने विभिन्न सरोकारवाला निकायहरु सहित आफूहरुलाई बिजयी गराउन महत्वपूर्ण योगदान पुराउने मतदातालाई धन्यावाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस