Techie IT
गृहपृष्ठबिचित्रबुधबार रामहरीको बार

बुधबार रामहरीको बार


बुधबार रामहरीको बार अन्र्तगत हामी हरेक हप्ता एउटा व्यङ्ग्यात्मक कार्टुन प्रस्तुत गर्नेछौ ।
आजको कार्टुनमा हामिले गल्छी त्रिशुली मैलुङ सडकको आयोजनामा मैलुङमा भएको बनभोजमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सेना प्रमुख र सरकारी कार्यालयका प्रमुखहरु लगाएत शनिबारे निशेधाज्ञाको अबज्ञा गर्दै पिकनिक र मनोरञ्जनमा रमाउन थालेका बिषयलाई उठान गरेका छौ ।
कार्टुनमा २ जना मानिस एउटा सरकारी गाडी जस्तै देखाईएको छ ।
एउटा मान्छे दुई ओटा हातमा खसीको टाउको झुन्डाई रहेका छन् , त्यो देखेर अर्को मान्छे दंग परिरहेका छन् । दंग परेका मान्छे लाई खसिको टाउको झुन्डाउने मान्छेले भन्दै छन् “सडकको खसि खाईयो अब जाउ लक डाउन थप गर्न” ।।

तपाई लाई यस्तै व्यङ्ग्यात्मक कार्टुनहरु हेर्न मन पर्छ भने तलको लिङ्कमा क्लिक गर्नुहोस




क्याटेगोरी : बिचित्र, मनोरञ्जन, विचार / ब्लग, समाचार, समाज
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस