Techie IT
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिजिल्ला प्रशासन कार्यालय नुवाकोटले जारी गरिएको सबै पास रद्द गर्ने निर्णय

जिल्ला प्रशासन कार्यालय नुवाकोटले जारी गरिएको सबै पास रद्द गर्ने निर्णय


जिल्ला प्रशासन कार्यालय  जिल्लाभित्र सवारी सञ्चालन गर्न प्रशासन कार्यालयबाट जारी गरिएका सबै पास रद्द गर्ने निर्णय गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले एक सुचना जारी गर्दै बन्दाबन्दिको अवधिमा जारी गरिएका ई(पास लगायतका सम्पुर्ण पास हरु खारेज गरिएको जानकारी दिएका हुन् ।
अब उप्रान्त अत्यावश्यक कार्यमा बाहेक कुनै प्रकारको सवारी पास उपलव्ध नगराईने उनले बताए । यसअघि जिल्ला प्रशासन कार्यालयले विभिन्न मितिमा पास जारी गरेको थियो । ती पासको दुरुपयोग भएको गुनासो आएपछि प्रशासनले सो निर्णय गरेको हो ।


क्याटेगोरी : राजनीति, समाचार


प्रतिक्रिया दिनुहोस