नमुना बहुउद्देश्यीय कृषक सहकारीको २५ औं बार्षिक शाधारण सभा सम्पन्न
नमुना बहुउद्देश्यीय कृषक सहकारीले आफ्नो २५ औं बार्षिक शाधारण सभा सम्पन्न गरेको छ ।
२०५६ सालमा स्थापना भएको सहकारी २०६५ साल बाट बिधिवत रुपमा आफ्नो कारोबार संचालनमा ल्याएको थियो ।
२ लाख ४५ हजार शेयर पुजी बाट सूरु गरेको सहकारीले २५ औं शाधारण सभामा आउदा १ करोड २७ लाख सेयर पुजी बनाएको सहकारीका अध्यक्ष माधवप्रसाद दुलालले बताउनु भयो ।
९८ जना शेयर सदस्य रहेको सहकारीले कृषकहरुको लागी बिभिन्न समयमा बिभिन्न कामहरु समेत गदै आईरहेको अध्यक्ष दुलालले बताउनु भयो ।
सहकारीले आफ्नो २५ औं बार्षिक शाधारण सभाको अवसरमा जेक्ष्ठ सेयर सदस्य लाई सम्मान समेत गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस