Techie IT
गृहपृष्ठसमाचारप्रदुषण हटाउन साइकल ¥याली ।

प्रदुषण हटाउन साइकल ¥याली ।


“साईकलमा यात्रा गरौं, प्रदुषण हटाऔं” भन्ने नारा सहित शनिवार साईकल ¥याली निकालिएको छ ।
बट्टार स्थित क्याम्पस गेटबाट सुरु भएको साईकल ¥याली वेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटे महादेवफाटसम्म पुगेको थियो । सामाजिक कार्यमा सक्रिय युवाहरुरुको समुह ‘समृद्ध नुवाकोट’को आयोजनामा साईकल ¥यालि सञ्चालन गरिएको हो । कुमार साइकल पसलको सहयोगमा सञ्चालित उक्त ¥यालीमा करिव १५ जना साइकल यात्रीको सहभागिता रहेको थियो ।

फोटोहरु


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस