Techie IT
गृहपृष्ठसमाचारकाठतस्कर जनप्रतिनिधि बचाउन नुवाकोटका बरिस्ठ नेताहरुको दबाब

काठतस्कर जनप्रतिनिधि बचाउन नुवाकोटका बरिस्ठ नेताहरुको दबाब


जाल्पादेबी सामुदायिक बन सुर्यगढी ५ कल्लेरी खोल्चाको ५७ वटा रुख काट्ने वडा सदस्यलाई छुटाउनको लागि नुवाकोटको बरिस्ठ नेताहरुले दबाब दिएका छन् ।
काठ तस्कर गर्ने सुर्यगढी गाउपालिका वडा न ५ का वडासदस्य तथा जाल्पादेबी सामुदायिक बनका अध्यक्ष समेत रहेका छन । उनले सालको ५७ वटा रुख काटी नजिकै रहेको बिना दर्ता संचालित फर्निचरमा प्रयोग गरेको बताईएकाे छ ।
काठ बेचबिखनको मुद्दा  दर्ता भएपछि उक्त मुद्दा ढिसमिस बनाउन नुवाकोटका माधब,प्रचण्ड समुह्का बरिस्ठ नेताहरुले दबाब दिईरहेको बताईएकाे छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस