नारायणदेवी मा.वि को १३ कोठे भवनको शिलन्यास
नुवाकोटको लिखु गाउँपालिका वडा नं १ मा रहेको नारायणदेवी मा.वि को १३ कोठे भवनको शिलन्यास गरिएको छ ।
भवनको शिलन्यास लिखु गाउाँपालिकाका प्रमुख ध्रुव श्रेष्ठले गरेका हुन् । ४ करोड २० लाखमा निर्माण हुन लागेको भवन निर्माणको जिम्मा डाँँफे कन्ट्र्कसनले पाएको छ । भारतिय दुतावासकोे सहयोगमा निर्माण हुन लागेको भवन १ बर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने बताईएकोे छ ।
भवन शिलन्यास कार्यक्रमको केही तस्विरहरु
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस