Techie IT
गृहपृष्ठसमाचारलिखु गाउपालिकाको आर्थीक बर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम हास्यात्मकः लिखु अभियान्ता पाठक

लिखु गाउपालिकाको आर्थीक बर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम हास्यात्मकः लिखु अभियान्ता पाठक


लिखु गाउपालिकाको आर्थीक बर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम हास्यात्मक रहेको लिखु गाउपालिकाका अभियान्ता बिनोद पाठकले बताए ।
२०७७÷०७८ को निति तथा कार्यक्रम र बजेट गउपालिकाका उपाध्यक्ष रोजिना राईले प्रस्तुत गरेको निति तथा कार्यक्रममा कोभिड १९ लाई बेवास्ता गरि सावास्थ्यमा जम्मा ३० लाख छुट्टाउनु जनाताको आखामा धुलो हालेको पाठकले बताए । लिखु गाउपालिकाका जनप्रतिनिधिहरुको ३ बर्षको कार्यप्रगती शुन्यरहेको उनले बताए ।
खानेपानी,सडकको स्तरोउन्नती लगाएत बिकाश निर्माणको काममा जनप्रतिनिधिले ध्यान नदिएको उनको भनाई छ ।गोली खाएर फिर्ता ल्याएको लिखु गाउपालिकामा आफुले सोचेअनुरुप १० प्रतिशत पनि काम नभएको उनले बताए । लिखु गाउपालिकाको आर्थीक बर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम सर्वजनिक गरिएपनि पारित हुन बाकी रहेको छ । गाउसभामा उठेका सुझावहरु लाई समाहित गरि गाउसभामा स्वकृतका लागि आगामी २४ गते पेश गर्ने निर्णय सहति गाउसभा समापन भएको थियो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस