Techie IT
गृहपृष्ठसमाचारप्रधानमन्त्रि केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्र्दै अनेरास्वीयु नुवाकोले ग¥यो शान्ति पूजा

प्रधानमन्त्रि केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्र्दै अनेरास्वीयु नुवाकोले ग¥यो शान्ति पूजा


प्रधानमन्त्रि केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै अनेरास्वीयु नुवाकोले शान्ति पूजा गरेको छ ।
प्रधानमन्त्रि केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको जालपादेविको मन्दिरमा शान्ति पूजा गरिएको हो ।
अनेरास्वीयु नुवाकोटको आयोजनामा शान्ति पूजा आयोजना गरिएको हो । शान्ति पुजामा विदुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकार, वडा नम्बर ६ का वडाध्यक्ष राजु सडौला, बुद्धि प्रधान, दामोदर नेपाल नवीन प्रधान अनेरास्ववियु नुवाकोटका संयोजक बिस्णु दाहाल,नुवाकोट आर्दश बहुमुखी क्याम्पस, अनेरास्ववियू क्यामपस कमिटिका अध्यक्ष बिष्णुहरि रिमाल लगायतको उपस्थिति रहेको थियो ।
साथै नुवाकोट आर्दश बहुमुखी क्याम्पस, अनेरास्ववियू क्यामपस कमिटिले बिदुर नगरपालिका वडा नं ५ मा रहेको देबिघाट ज्येष्ट नागरिक संरक्षण तथा अध्यन प्रतिष्ठानका बृद्ध बृद्धा लाई प्रसाद स्वरुप भोजन गराईएको अनेरास्ववियू क्यामपस कमिटिका अध्यक्ष बिष्णुहरि रिमालले जानकारी दिए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस