बुधबार रामहरीको बार
बुधबार रामहरीको बार अन्तरगत हामी हरेक हप्ता एउटा व्यङ्ग्यात्मक कार्टुन प्रस्तुत गर्नेछौ ।
आजको कार्टुनमा हामिले नेपाली काङ्ग्रेसको १४ओै महाधिवेशनको समयमा आफ्नै पार्टीबिच भएको खिचातानीको बिषयलाई उठान गरेका छौ । कार्टुनमा केसि पक्ष र लामा पक्ष जाने बाटो भनेर चिन्हमा देखाईएको जस्तो देखिन्छ । कार्टुनमा एक जना मानिस चै कता जाने भनेर छक्क परिरहेको जस्तो देखिन्छ र उनले भनेका छन्”आफ्नो पार्टिसगं चुनाउ लड्न त यति गारो छ अब २/४ महिना पछि हुने अर्को पार्टीसंगको चुनाउ झन कसरी लड्ने हो ?
तपाई लाई यस्तै व्यङ्ग्यात्मक कार्टुनहरु हेर्न मन पर्छ भने तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
Ram Hari Rimal is the cartoonist of Nuwakot Online. He has been making cartoons for this online for the last six month . Click on the Twitter link below to watch his and similar.
https://www.facebook.com/cartoonistramharirimal
क्याटेगोरी : बिबिध, मनोरञ्जन, राजनीति, समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस