Techie IT
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिबिध११७ बर्षिया लामिछाने लाई प्रदेशसभा सदस्य बद्री मैनालीको सहयोग

११७ बर्षिया लामिछाने लाई प्रदेशसभा सदस्य बद्री मैनालीको सहयोग



नुवाकोटकी ११७ बर्षिया बाटुली लामिछानेलाई प्रदेशसभा सदस्य बद्री मैनालीले आइतबार २५ हजार रुपैंया सहयोग गरेका छन् ।
विश्वकै जेष्ठ नागरिक भनेर चिनिएकी नुवाकोटकी ११७ बर्षिया लामिछानेलाई नुवकोटबाट प्रदेशसभा सदस्य मैनालीले आइतबार २५ हजार रुपैंया सहयोग गरेका हुन् ।
प्रदेशसभा सदस्य मैनालीको नियमित सहयोग अन्तर्गत लामिछानेलाई उक्त रकम हस्तान्तरण ग।ेका हुन् । उनले मासिक ५ हजारका दरले लामिछानेलाई सहयोग गर्दै आएका छन् । अन्तर्रा्ष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा उनले पाँचमहिना बराबरको सहयोग रकम एकमुष्ठ प्रदान गरेकाहुन् ।
सांसद मैनालीले नुवाकोट थानसिंग, (आँपचौर)की लामिछानेलाई आफू यो पदमा रहँदा सम्म मासिक ५ हजार दिने घोषणा गरेकाथिए । गतश्रावणबाट उनले लामिछानेलाइ सहयोग प्रदानगर्दै आएका छन् ।


क्याटेगोरी : बिबिध, समाचार


प्रतिक्रिया दिनुहोस