Techie IT
गृहपृष्ठसमाचारनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले गरे पदबहाली ग

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले गरे पदबहाली ग


काठमाडौँ, २९ भाद्र २०८२ – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार पदबहाली गरेका छन । पुरानो गृह मन्त्रालय परिसरमा निर्माण भएको नयाँ भवनमा आयोजित कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन्।

पदबहाली समारोहमा उच्च तहका कर्मचारीहरूलाई बिहानै उपस्थित गराइएको थियो। कार्की शुक्रबार साँझदेखि नै बालुवटारस्थित प्रधानमन्त्री निवासमा बस्न थालेका छन्।

प्रधानमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी समेत गरेका छन । यसका लागि उनले शनिबार बिहान र साँझ सरोकारवालासँग निरन्तर छलफल गरेका छन।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस