नेकपा एमाले नुवाकोटको ७औं जिल्ला अधिवेशनबाट जिल्ला कमिटीमा सर्वसम्मत चुनियका पदाधिकारीहरु र सदस्यहरु ( नामसहित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोटको जिल्ला अध्यक्षमा बद्री मैनाली चयन हुनुभएको छ ।
शुक्रवारबाट सुरु भएको ७ औँ जिल्ला अधिवेसन मार्फत सर्वसम्मत रुपमा मैनाली अध्यक्षमा चयन हुनुभएको हो । यस अघि मैनाली जिल्ला उपाध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो । यस्तै यस अघि जिल्ला सचिवको जिम्मेवारीमा रहनुभएका वुद्धि प्रधान उपाध्यक्षमा चयन हुनुभएको छ । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने क्रममा अध्यक्षको जिम्मेवरी मैनालीलाई र उपाध्यक्षको जिम्मेवारी प्रधानलाई दिइएको हो ।
यस्तै जिल्ला कमिटिको सचिवमा सुदर्शन नेपाल र उपसचिवहरुमा काशिराज अधिकारी र निलकण्ठ आचार्य चयन भएका छन् ।
यस्तै खुल्ला सदस्य तर्फ सम्मरबहादुर आलेमगर, जित ब. घले, शिवकुमार मिश्र, सञ्जु पण्डित, माधव प्रसाद पाण्डे, पशुपति कोईराला, माधव गजुरेल, शरणउत्सुक सापकोटा, शिवराम दाहाल, कृष्णबहादुर प्याकुरेल, नारायणबहादुर खनाल, नरेन्द्र प्रधान, शिवकुमार चित्रकार, टलकमान श्रेष्ठ, रामकृष्ण खड्का, रमेश वस्ती, नानीकाजी खड्का, रामहरी थापा,चन्द्र खड्का, प्रदिपकुमार पाठक, दिपक चित्रकार, केशर सेन्चुरी, सिताराम थापा, सिताराम अर्याल, मनोज उप्रेती, किशोर आर्चाय, रमेश न्यौपाने, हरि प्याकुरेल, राजेन्द्रप्रकाश पाण्डे, रामचन्द्र थापा, पशुपती थापा, निर्मल श्रेष्ठ, केदार थापा, नारायण रिमाल, बिष्णु तारुके, माधव तिवारी, रामहरी अधिकारी, बिष्णु दाहाल, राजु तिवारी, पृथ्वीभक्त राई, सन्तबहादुर तामाङ, तोयानाथ तिमल्सिना, काजीमान डंगोल, मिनकुमार खतिवडा, बिकल्प पाठक, राजु पराजुली, श्यामराज पाठक रहेका छन् भने
महिला खुल्ला तर्फ पार्वती प्याकुरेल, बिन्दा नेपाल, गिता दाहाल, दुर्गा वस्ती, निर्मला खड्का, तारा रिमाल, अन्जु लामा, चरिमाया तामाङ, शर्मिला थपलिया, कल्पना न्यौपाने, अम्बिका पौडेल, ईन्दिरा अधिकारी, देविका घिमिरे कल्पना पाण्डे, अप्सरा धमला, रुपा थापा, धनकुमारी रिजाल, बिन्दा श्रेष्ठ, अम्बिका तामाङ र सबु मिजार रहेका छन् ।
यस्तै प्रतिनिधी शभा १ भुगोल तर्फका पुरुष सदस्यहरुमा घ कुमार लामा, मुकुन्द आर्चाय, प्रेमबहादुर तामाङ, बिजयकुमार खनाल, शुरज सेर्पा, भोला सेढाई, मेघनारायण श्रेष्ठ, चन्द्रबहादुर बलामी श्रेष्ठ, श्याम लामा, दिपक कार्की छन् भने
प्रतिनिधी शभा १ भुगोल तर्फका महिला सदस्यहरुमा लजिता तामाङ, ईन्दिरा लोहनी, मेनुका थापा, शान्ति राई र प्रेमकुमारी थापा रहेका छन् ।
यस्तै प्रतिनिधी शभा २ भुगोल तर्फका पुरुष सदस्यहरुमा नारायण सिं लामा, गणेशप्रसाद खतिवडा, नवराज तिवारी, यमप्रसाद खतिवडा, प्रदिप घिमिरे, हरि अधिकारी, चुडामणी गजुरेल, एकराज घले, दिपक कायस्थ र ज्ञानबहादुर तामाङ रहेका छन् ।
यस्तै प्रतिनिधी शभा २ भुगोल तर्फका महिला सदस्यहरुमा कोपिला भट्ट, मधु केसी, रेखा थापा, लक्ष्मी प्रधान, पबित्रा घिमिरे छन् ।
यस्तै जनजाती पुरुष सदस्यहरुमा गंगाबहादुर तामाङ, नारायण तामाङ, सञ्च तामाङ, सोनाम लामा, बिकाश लामा, नमराज गोले, लेनिन रञ्जित र बुद्दिमान तामाङ छन् ।
यस्तै जनजाती महिला सदस्य तर्फ बिन्दु माया तामाङ, मंगलमाया प्रजनपती, रोजिना राई, बच्चुमाया सुनारी मगर रहेका छन् ।
दलित सदस्यहरुमा बद्री मिजार, नारायण दुलाल, शिव बिक, श्रृजना बागदास रहेका छन् ।
यस्तै अल्पसंख्यक सदस्यमा भिममबहादुर घले सहित १ सय ५ सदस्य रहेको जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरिएको छ ।
क्याटेगोरी :
बिबिध,
विचार / ब्लग,
समाचार
ट्याग : #hot 100























प्रतिक्रिया दिनुहोस