Techie IT
गृहपृष्ठसमाजसहयोग को लागि

सहयोग को लागि


रमाइलो र हाँसो मजाक एक पललाई रोकि सानो सहयोग गरेर तन मनलाई आनन्दित बनाउने साथै मानवताको उदाहरण देखाउने थलो बनेको छ
“सामाजिक संजाल बाहुन डाँडो”
बिगत ३ वर्ष देखि छाला रोगसँग संघर्ष गरिरहेकी दैलेख आठबीस नगरपालिका ७ कि नानि बिपना कठयत को लागी हामिहरु बाट पनि केहि आर्थिक सहयोग जुटाउने हेतुले “बाहुन डाँडो”ग्रुपले सानो जमर्को गरेको छ । नारायण पुडासैनिको संयोजकत्वमा दिप अर्याल , कृष्ण पाण्डे , रामेश्वर आचार्य लगायतको अभियान्ता जुटेर सहयोग रकम संकलन गरिएको हो ।
यसमा केहि साथिहरु ले परोपकारी भावना देखाउदै सहयोग र समर्थन पनि गर्नुभएको छ । फलस्वरूप नानि को लागि रु १५६०६/-(अक्षेरुपि पन्ध्रहजार छ सय छ रुपैयाँ) संकलन हुन आएको छ ।
यस ग्रुपका सकृय एड्मिन नारायण पुडासैनी भन्छन “रकम ठुलो धनराशी नभएता पनि नानि को घाउमा मलम बन्न सकोस त्यही हाम्रो लागि ठूलो कुरा हो” ।

हाल विभिन्न परोपकारी संघ संस्था मार्फत नानिको उपचार भएको पनि जानकारी आएको छ । पुडासैनीका अनुसार, यस शिर्षकमा सहयोग संकलन कार्य पनि बन्द गरि रु.१५७०० रमेश कठायतलाई बुझाएको छन ।

नानिको स्वास्थ्य अवस्था बुझ्न चाहनेले बिरामिका दाजु रमेश कठायत (9869517313) लाई सम्पर्क गर्नुहोला ।


क्याटेगोरी : समाज


प्रतिक्रिया दिनुहोस