रसुवाको बनुवामा डिब्बा दुर्घटना , चालक गम्भिर घाईते
पासाङ ल्हामु सडक खण्ड अन्तर्गत रसुवाको बनुवामा डिब्बाको दुर्घटना भएको छ । दुर्घटनामा चालक गम्भिर घाईते भएको बताईएको छ ।
केरुङ बाट सामान ल्यईरहेको डिब्ब रसुवाको बनुवामा दुर्घटना भएको हो

क्याटेगोरी : समाचार
ट्याग : #breaking























प्रतिक्रिया दिनुहोस