समाजसेवी भगवान पौडेलको पहलमा बिश्राम चौतारीको निर्माण
सरकारले आब्हवान गरेको लकडाउनको सदुपयोग गर्दै लिखु गाउपालिका वडा नं ४ र पञ्चकनया गाउपालिका वडा नं १ का यूवाहरुले बिश्राम चौतारीको निर्माण गरेका छन् ।
पञ्चकन्या गाउपालिका वडा नं १ का समाजसेवी भगवान पौडेलको पहलमा बिश्राम चौतारी निर्माण गरिएको हो । पौडेलले भर्ने पहिला पर्खाल मात्र लर्गाएर छोडेको थियौ यूवा साथीहरुले सहयोग गर्ने भनेपछि चौतारी लाई पुण निर्माण गरेका हौैै ,, ।
लिखु र पञ्चकन्याको सिमानामा रहेको आमा चौतारी निर्माणको लागी भगवान पौडेलले ८ बोरा सिमेन्ट ,रवि मानन्धरले १ टिप गिटी १ टिप बालुवा, साथै रामचन्द्र अगस्ति, अप्सरा पौडेल, बाबुराम ढकाल लगाएतले सहयोग गरेका हुन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस