कोरोना संग मिल्दो जुल्दो लक्षण देखा परे यि नम्बरमा फोन गर्नुस
आफ्नो वा आफ्नो परिवारको स्वास्थ्मा कोभिड १९(कोरोना) संग मिल्दो जुल्दो लक्षण देखा परे त्रिशुली अस्पतालका डाक्टर हरु संग फोन परामर्श लिई चेक जाँचमा जान हुन अनुरोध छ ।
परामर्श लिनको लागी निम्न नम्बरमा फोन गर्नु होला ः
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस